fbpx

News

Robotics, Future Technology & Astronomy सम्बन्धी ११ दिने कार्यक्रम सम्पन्न ।

एष्ट्रोनोभा फाउन्डेसन, फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलाजी प्रा।लि र एस्ट्रोबोटक नेपाल प्रा।लि कम्पनिले सयुक्त रुपमा फरक फरक विषयमा हेटौडा उपमहानगरपालिमा रहेको तुलसी मेयर मेमोरियल विद्यालय तथा नारायणी कलेजमा ११ दिने कार्यक्रम सम्पन्न भएको छ । समापन कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान प्रमुख अतिथि रहेको कार्यक्रममा तुलसी मेयर मेमोरियल विद्यालय तथा नारायणी …

Robotics, Future Technology & Astronomy सम्बन्धी ११ दिने कार्यक्रम सम्पन्न । Read More »

युगद्रष्टा डा. निर्मलमणि अधिकारीबारे जानकारी दिने ‘युगद्रष्टा एप’ सार्वजनिक

प्रविधि मार्फत युगद्रष्टा डा. निर्मलमणि अधिकारीबारे जानकारी दिन ‘युगद्रष्टा एप’ सार्वजनिक गरिएकाे छ ।  फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) ले ‘युगद्रष्टा एप’ निर्माण गरेकाे हाे । डा. निर्मलमणि अधिकारीद्धारा लिखित चर्चित पुस्तकलाई समेटेर फेस्टले उक्त एप सार्वजनिक गरेको हो । यससँगै युगद्रष्टा एप मार्फत अधिकारीद्धारा लिखित विभिन्न पुस्तक निःशुल्क पढ्न पाइने भएको छ …

युगद्रष्टा डा. निर्मलमणि अधिकारीबारे जानकारी दिने ‘युगद्रष्टा एप’ सार्वजनिक Read More »

‘फेस्ट’ले गराउदै ५० प्रतिशत छुटमा प्रोग्रामिङ क्लास इन्टर्नशिप र जागिरको पनि ग्यारेन्टी

नेपालको इमर्जिङ टेक कम्पनी  “फेस्ट” फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजीले ५० प्रतिशत छुट सहित अनलाइन मोड बाटै विभिन्न प्रोग्रामिङ ल्याङवेजका कक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले आउँदो पुष ५ गतेदेखि प्रोग्रामिङ कक्षा सञ्चालन गर्ने भएको हो । उक्त कक्षामा सी र सी प्लस प्लस ल्याङवेज ५० प्रतिशत छुटमा पढाइनेछ । त्यसैगरी एन्ड्रोइड प्रोग्रामिङ ल्याङवेज, …

‘फेस्ट’ले गराउदै ५० प्रतिशत छुटमा प्रोग्रामिङ क्लास इन्टर्नशिप र जागिरको पनि ग्यारेन्टी Read More »

युगद्रष्टा एप सार्वजनिक, निर्मलमणि अधिकारीका पुस्तक निःशुल्क पढ्न पाइने

काठमाडौं । फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) ले ‘युगद्रष्टा एप’ सार्वजनिक गरेको छ । डा. निर्मलमणि अधिकारीद्धारा लिखित चर्चित पुस्तकलाई समेटेर कम्पनीले उक्त एप सार्वजनिक गरेको हो । यससँगै युगद्रष्टा एप मार्फत अधिकारीद्धारा लिखित विभिन्न पुस्तक निःशुल्क पढ्न पाइने भएको छ ।युग बोध गरी युगमा आइपर्ने समस्याको आँकलन गर्न सकिनुका साथै समस्याको समाधान …

युगद्रष्टा एप सार्वजनिक, निर्मलमणि अधिकारीका पुस्तक निःशुल्क पढ्न पाइने Read More »

फेस्टले ४०० जना भन्दा धेरैलाई निशूल्क सि र सि प्लस प्लस प्रोग्रामिङ ल्याङवेज पढाउनु शुरु गरिएको छ ।

https://www.techpana.com/2020/24007/ https://ictsamachar.com/news-details/2742/2020-06-18 https://khabar.express/85203/ https://www.janaboli.com/post/279821 https://technologykhabar.com/tag/future-education-of-science-technology-pvt-ltd/ https://kanthipur.com/%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be/2020-6-25/

नेपाली वर्णमालाको विभिन्न अनलाइनमा प्रकाशित समाचारहरु

नेपाली वर्णमालाको समाचारहरु निम्न अनलाइनमा प्रकाशित लिंकहरु TechPana KhabarEducation ICTSamachar ICTFRAME SetoKhabar Gorkhalivoice NepalPostKhabar Mahilakhabar Upaharkhabar Divyaroshani Mahilakhabar kanthipur anumodankhabar khaptadkhabar tikapurdaily. himawatkhanda

फेस्टको उद्घाटन

काठमाडौं । युगद्रष्टा डा. निर्मलमणि अधिकारीले अनुसन्धान, आविस्कार, नवाचार र नैतिकता विश्वको दियो विकासको आधार भएको बताउनुलागि आवश्यक भएको बताउनु भएको छ । फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी कम्पनी (फेष्ट)को उद्घाटन समारोहमा जरो किलो महाअभियानका संकल्पकता डा. अधिकारीले सो कुरा बताउनु भएको हो । अहिलेको युग सूचना प्रविधिको युग भएको बताउनु हुँदै डा. अधिकारीले …

फेस्टको उद्घाटन Read More »